कानुनी शासनको सम्मान गरः इन्सेक

काठमाडौँ । ०७६ माघ ७ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माघ ५ गते बसेको सचिवालय बैठकले सिन्धुपाल्चोक जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको समाचारप्रति इन्सेकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जारी विज्ञप्तिमार्पmत सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका आरोपित सापकोटालाई सभामुख बनाउने निर्णयमा पुनर्विचार गरी कानुनी … Continue reading कानुनी शासनको सम्मान गरः इन्सेक